अवहेलना मुद्दामा पूर्वसभामुख ढुंगानासँग लिखित जवाफ माग
बिहीबार, १५ माघ २०७७, १६ : ३५
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख दमननाथ ढुंगानासँग अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ । ढुंगानाका अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता राजाराम घिमिरेले अवहेलनाको मुद्दा दायर गरेका थिए ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार ढुंगानालाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
ढुंगानाले केही दिनअघि एक अन्तरक्रियामा ‘न्यायाधीशलाई सडकमा तान्नुपर्ने दिन आउन सक्ने’ अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण