ओलीको विरोधमा डा गोविन्द केसीदेखि रमेश खरेलसम्म सडकमा, तस्बिरमा हेर्नुहोस्
शनिबार, १७ माघ २०७७, १३ : ३५
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शनिबार स्वतन्त्र नागरिकहरुले राजधानीमा प्रदर्शन गरेका छन् । ‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा डा गोविन्द केसी, चर्चित पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका स्वतन्त्र नागरिकहरुको सहभागिता रहेको थियो ।
उनीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्लेकार्ड बोकेर सरकारको विरोध गरेका थिए ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपनि त्यसको विरोध सर्वत्र हुँदै आएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा दैलेखमा पदाधिकारी घोषणा भइसकेपछि खसेको भन्दा बढी मत भेटियो
-
डिउटीका प्रहरीमाथि हातपात गरी दुर्घटना गराउने ट्याक्टर भगाउने दुई जना पक्राउ
-
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
-
अल्भारेजका लागि रियलको १५० मिलियन युरोको प्रस्ताव एट्लेटिकोद्वारा अस्वीकार, सामाजिक सञ्जालमा उडायो खिल्ली
-
रास्वपा बागमतीको सभापतिमा ४ जनाको उम्मेदवारी कायम, सांसद भण्डारी बाहिरिए
-
कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण