शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, २० माघ २०७७, ०९ : १५
मङ्गलबार, २० माघ २०७७

नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर ११६.५४ रुपैयाँ तथा बिक्री दर ११७.१४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.८२ रुपैयाँ तथा बिक्री दर १४१.५४ रुपैयाँ रहेको छ ।

यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.७४ रुपैयाँ तथा बिक्री दर १६०.५६ रुपैयाँ रहेको छ । 

यस्तै, मलेसियन रिंगिटको खरिद दर २८.८३ रुपैयाँ तथा बिक्री दर २८.९८ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३२.०१ रुपैयाँ तथा बिक्री दर ३२.१७ रुपैयाँ रहेको छ ।

यस्तो छ विनिमयदरः 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप