संसद् बैठक
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
शुक्रबार, २८ वैशाख २०८१, २२ : ५६
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई बोल्न कांंग्रेसले अवरोध गरेको छ । शुक्रबार साँझ पौने ६ बजे बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक सूरु भएको बताउन नपाउँदै कांग्रेस सांसदहरु रोष्टक घेर्न दौडिएका थिए ।
सभामुख देवराज घिमिरेले गृहमन्त्रीले आफ्नो धारणा राख्न समय मागेको बताउँदै बोल्न दिनका लागि आग्रह गरेका थिए । गृहमन्त्री लामिछाने बोल्नका लागि रोष्टम तर्फ लाग्दा कांग्रेस सांसदले बाटो छेकेर अवरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण