झाँक्री पक्राउको विरोधमा युवा–विद्यार्थी मुखमा कालो टेप लगाएर सडकमा (फोटोफिचर)
बिहीबार, २९ माघ २०७७, १७ : ५९
नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा पार्टीसम्बद्ध युवा विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म भएको प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य ठेलमठेल भएको छ । प्रदर्शनकारी निषेधित क्षेत्र आसपास पुगेपछि ठेलमठेल थियो ।
युवा विद्यार्थीले ‘प्रतिगमनकारी सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा देउ’ जस्ता नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले मुखमा कालो टेप लगाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अपर्यादिन अभिव्यक्ति दिएको आरोपमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको थियो भने पक्राउको चौतर्फी विरोध भएको छ ।
यो पनि...














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्देशक कृष्ण चापागाईँको निधन
-
रास्वपा दैलेखमा पदाधिकारी घोषणा भइसकेपछि खसेको भन्दा बढी मत भेटियो
-
डिउटीका प्रहरीमाथि हातपात गरी दुर्घटना गराउने ट्याक्टर भगाउने दुई जना पक्राउ
-
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
-
अल्भारेजका लागि रियलको १५० मिलियन युरोको प्रस्ताव एट्लेटिकोद्वारा अस्वीकार, सामाजिक सञ्जालमा उडायो खिल्ली
-
रास्वपा बागमतीको सभापतिमा ४ जनाको उम्मेदवारी कायम, सांसद भण्डारी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
