शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१६ पत्रकार पुरस्कृत

शुक्रबार, २४ वैशाख २०७८, १४ : १३
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । सरकारले १६ पत्रकारलाई पुरस्कृत गरेको छ । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व.सुकदेव नेपाल(अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाएका छन् । अन्य १२ जना पत्रकारहरुले राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । 

पुरस्कृत हुने पत्रकारको सूची तल हेर्नुहोस्ः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप