पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
आइतबार, ३० जेठ २०७८, १७ : ००
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ गरिएको परीक्षणमा २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ भने थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । काठमाडौ उपत्यकाका भक्तपुरमा ५८, ललितपुरमा ११२ जना र काठमाडौंमा ४८३ जना गरी जम्मा ६५३ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार अन्य जिल्लाहरुको तुलनामा १४ जिल्लामा संक्रमितहरुको संख्या बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण