पाँचथरमा घटेन कोरोना सङ्क्रमण
आइतबार, ०६ असार २०७८, २३ : ३१
पाँचथरमा कोरोना भाइरस सङ्क्रमण अझै घट्न सकेको छैन् । करीब ४० दिनदेखि जारी निषेधाज्ञाका बाबजुत पनि पाँचथरमा सङ्क्रमण अझै घट्न नसकेको हो । आज मात्रै पाँचथरमा ८६ जना सङ्क्रमित थप भएका छन् ।
कूल ३७३ जनाको एन्टिजेन परीक्षण गरिएकामा ८६ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनले देखाएको छ । यो सङ्ख्यासँगै जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या १८३४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण