'केजिएफ'का अभिनेता यश लिन्छन् एउटा फिल्मको यति ठूलो रकम
कन्नड अभिनेता यशको वास्तविक नाम नवीन कुमार गौडा हो । उनको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनका पिता एक यातायात कम्पनीमा ड्राइभर को काम गर्थे ।
सन् २०१८ मा रिलीज भएको फिल्म ‘केजीएफ’ (KGF) मा दमदार अभिनय गरेका यशको अभिनयले मानिसहरुलाई मोहित बनाएको थियो । मिडिया रिपोर्टका अनुसार केजीएफको अर्को सिजन पनि छिट्टै रिलीज हुने भएको छ । यश ‘रकी भाई' को नामले परिचित यशका जीवनमा थुप्रै रोचक कहानी छ ।
भारतको कर्नाटकको हसन जिल्लामा जन्मिएका यशले सानै उमेरदेखि फिल्मको अभिनेता बन्ने सपना देखेका थिए । त्यसैले उनी बैंगलोर गएका थिए ।
उनी कन्नड फिल्मका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनी एउटा फिल्म खेलेबापत १५ लाख (भारतीय रुपियाँ) लिने गर्छन् । उनी यति सम्पन्न अभिनेता भएपछि पनि उनका पिताले अझैसम्म उनको काम छोडेका छैनन् ।
ठूलो पर्दामा चर्चा कमाएका यशले टेलिभिजन सिरियलमा समेत काम गरेकी छन् । उनले 'नंदा गोकुला' नामको टेलिभिजन सीरियलबाट डेब्यू गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण