केन्द्रीय संस्करण

‘बाहुबली’ अभिनेता प्रभासले किन अस्वीकार गरे १५० करोडको विज्ञापन ?

person explore access_timeअसार १०, २०७८ chat_bubble_outline0

सुपरस्टार प्रभासले केही समयअगाडि १५० करोड (भारतीय रुपियाँ) को विज्ञापन गर्न अस्वीकार गरेका थिए । उनी आफ्नो  ‘ब्रान्ड एन्डोर्समेन्ट पोलिसी’ लाई लिएर निकै गम्भीर छन् त्यसैले उनी आफूले गर्ने हरेक काम निकै सोचेर गर्ने गर्छिन् । 

उनी साउथ फिल्मका निकै लोकप्रिय अभिनेता हुन् । उनले फिल्म उद्योगमा ब्लकबस्टर फिल्ममा काम गरेका छन् । उनको फिल्मको चर्चा विश्वभर नै छ । उनका लागि फिल्म जस्तै अर्बौंका विज्ञापनका खेल्ने प्रस्ताव आउँछन् । 

तर, उनले केही समयअगाडि १५० करोडको विज्ञापन अस्वीकार गरेर धेरैलाई अचम्ममा पारेका थिए । सुत्रका अनुसार  उनले थुप्रै विज्ञापन गर्न अस्वीकार गर्नुको कारण उनी निकै छानेर विज्ञापन गर्ने गर्छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.