मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘राखी’मा संजय र शाहरुख पहिलो पटक एकसाथ

बिहीबार, ३१ असार २०७८, ११ : ०८
बिहीबार, ३१ असार २०७८

मुम्बई । बलिउड फिल्मका दुई हस्ती शाहरुख खान र संजय दत्त अहिलेसम्म एउटै फिल्म भने देखिएका छैनन् । 

आआफ्नो फिल्ममा दमदार अभिनय प्रस्तुत गर्दै आएका शाहरुख र संजय अब भने एउटै फिल्ममा देखिने भएका छन् ।

दुवै एकसाथ बहुभाषी फिल्म ‘राखी’मा देखिन लागेका हुन् । शाहरुख र संजयले फिल्मको सुटिङ अहिले मुम्बईमा गरिरहेको बताइएको छ । फिल्मको निर्माता वायाकोम १८ रहेको छ ।

शाहरुख र संजयको अलग अगल रुपमा भने आउँदो फिल्म ‘पठान’मा शाहरुख र ‘भुज : द प्राइड अफ इन्डिया’मा संजय देखिँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप