शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूह निकट विद्यार्थी संगठनको माइतीघरमा प्रदर्शन

आइतबार, २४ साउन २०७८, १६ : ०६
आइतबार, २४ साउन २०७८

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जातिय विभेद तथा छुवाछुत विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार राजधानीको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले जातिय विभेद र छुवाछुतको विरोध गरेका छन् ।

‘जातिय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिष्कार गरौं’, ‘आधुनिक समाजमा जातिय विभेद गर्नु मानवता विरोधी अपराध हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप