प्रभु मनि ट्रान्सफरको फेस्टिभ अफरः प्रत्येक दिन १ जनालाई ७ हजार
शुक्रबार, ०८ असोज २०७८, १३ : ०८
काठमाडौं । प्रभु मनि ट्रान्सफरले फेस्टिभ अफर सार्वजनिक गरेको छ । प्रभु मनि ट्रान्सफरले दसैँ, तिहार र छठको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको हो ।
उक्त योजना अन्तर्गत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्ने पनि मनि ट्रान्सफरले जनाएको छ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म संचालन हुने कम्पनीले जनाएको छ ।