सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा
बिहीबार, ०४ कात्तिक २०७८, १६ : ४८
राष्ट्रिय वाणिज्य बैंक सर्लाहीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित बयलवासमा बैंकले शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको छ । बैंकले सातै प्रदेश र ७७ वटै जिल्लाबाट २५५ शाखासहित २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?