आठ प्रतिशत बोनस प्रस्ताव पारित गर्न निफ्राले बोलायो साधारणसभा
बुधबार, ०१ मङ्सिर २०७८, १२ : १४
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव समेत साधारण सभाले पारित गर्ने बताइएको छ । ८ प्रतिशतका दरले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर वितरण गर्ने बताइएको छ । वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई उक्त रकम बराबरको बोनस सेयर र ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई होर्डिङ प्रकरणका आरोपी फरार, मर्नेको सङ्ख्या १४ पुग्यो
-
इन्डोनेशियामा चिसो लाभाको बाढी, ५२ जनाको मृत्यु
-
नीति तथा कार्यक्रममा कृषि : कृषिमा लगानी दशकदेखि हिमाल समृद्धि कार्यक्रमसम्म
-
‘पुजार सार्की’को ‘जाऊँ माया’ सार्वजनिक
-
पोखराको प्राइम सहकारीमा पनि डेढ अर्ब रुपैयाँ हिनामिना
-
चारवटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा