यस्तो छ एमालेको बन्दसत्र हल
शनिबार, ११ मङ्सिर २०७८, १४ : ४१
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु हुने तयारी भइरहेको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बज्न लाग्दा सुरु हुन लागेको हो । अहिले एमाले महाधिवेशन प्रतिनिधिहरू परिचयपत्र स्क्रिनिङ गर्दै हलभित्र छिर्न थालेका छन् । बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सी राखिएको छ । चिटिक्क पारिएको बन्दसत्र हलमा २१ भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।
हेर्नुस् बन्द सत्रका तस्वीरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक