शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्यालेटको ब्याटल : यस्तो छ एमालेको मतदानस्थल, तस्बिरहरु

सोमबार, १३ मङ्सिर २०७८, १३ : १८
सोमबार, १३ मङ्सिर २०७८

सर्वसम्मत गर्ने प्रयास विफल भएपछि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको तयारी थालिएको छ । पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी दिने काम सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

१९ जना पदाधिकारी रहेको एमालेका तीन पदमा निर्वाचन हुने देखिएको  । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष र सचिवमा पनि पार्टीका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सूची भन्दा बढी उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने अन्य उम्मेदवारी नपरेपछि निर्विरोध हुने भएको छ । एमालेले यसपटक विद्युतीय माध्यमबाट निर्वाचन गर्दैछ । आज राति ९ बजेदेखि मतदान गर्ने कार्यसूची रहेको छ । हेर्नुहोस् मतदान स्थलको तयारी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप