अब पालो राप्रपाको : महाधिवेशनका लागि तयार भयो मैदान !
मङ्गलबार, १४ मङ्सिर २०७८, १६ : ३३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ । उद्घाटन सत्रका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटीमण्डपमा स्टेजलगायत तयारीका काम ९८ प्रतिशत सकिएको नेतृ कुन्ती शाहीले रातोपाटीलाई जानकारी दिइन् । महाधिवेशन १७ गतेसम्म चल्नेछ । यसपटक अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा छन् । हेरौँ तयारीका तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल