मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्यायको अग्रता

बिहीबार, ०१ पुस २०७८, २० : २२
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् ।

विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले  ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप