सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्याय ३२६ मतले अगाडि
बिहीबार, ०१ पुस २०७८, २१ : ००
नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा ३ हजार मत गणना हुँदा उपाध्यायले ३२६ मतले अगाडि छन् ।
उनले १६५२ मत ल्याएकी छन् भने कमला पन्तले १३२६ मत पाएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ र भक्तपुरसहित छुट्टाछुट्टै स्थानमा दुर्घटना, चार जनाको मृत्यु
-
छत्तीसगढको बस्तरमा प्रहरीसँगको भिडन्तमा चार माओवादीको मृत्यु
-
अमेरिका र स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी
-
मतदातालाई सुहाङले भने ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन’
-
भारतबाट ल्याउँदै गरेको नक्कली नोटसहित दुई जना पक्राउ
-
दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ