शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बालकृष्ण खाँणलाई तेस्रो लोकप्रिय मत

आइतबार, ०४ पुस २०७८, १६ : १८
आइतबार, ०४ पुस २०७८

गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खुला केन्द्रीय सदस्यतर्फ तेस्रो लोकप्रिय मत पाएका छन् । 

जारी मतगणनामा उनले १८५१ मत पाउँदै तेस्रो स्थान हाँसिल गरेका हुन् । उनीअघि डा.शशांक कोइराला र एनपी साउद रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप