‘छ्म छ्म’ बोलको रोमान्टिक गीत बजारमा
मङ्गलबार, ०६ पुस २०७८, ०७ : १३
हिजोआजकी ब्यस्त गायिका शारदा रसाइली र नव गायक द्रोण दाहालको आवाजमा ‘छ्म छ्म नाचिदेऊ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवा सङ्गीतकार प्रमोद पन्तको शब्द सङ्गीत र नारायण दङ्गालको एरेन्ज तथा प्रेमदिपको मिक्सिङ रहेको गीतको कभर म्युजिक भिडियो मिलन फिल्मसले तयार गरेको हो। भिडियोको छायांकन सन्तोस तिमल्सिना र इडिट रोशन धितालको छ।
आइतबार साझ युट्युब मार्फत सार्वजनिक गीत रोमान्टिक रहेकोले दर्शक स्रोताको रोजाइमा पर्ने विश्वास निर्माण पक्षले राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण