‘नारायण नारायण’ लिएर आए गायक अशोक
शुक्रबार, ३० पुस २०७८, १० : ५२
गायक अशोक अर्यालको स्वर, शब्द र संगीत रहेको नयाँ लोक भजन ‘नारायण नारायण’ सार्वजनिक भएको छ । कृष्ण भान्जाको संगीत संयोजन छ । स्याङ्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पवित्र तीर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायाङ्कन गरिएको लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्यालले गरेकी हुन् ।
नविन घर्तीमगरको सम्पादन रहेको भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलिना म्युजिक प्रालिले गरेको छ । गायक अर्यालले आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत् भजन सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण