मेलिनाले ल्याइन् गीत ‘फूलहरु मगमग’
आइतबार, ०२ माघ २०७८, १० : ४७
गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘फूलहरु मगमग’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा मोडल सृजना निङ्लेखुको अभिनय देख्न सकिन्छ ।
कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी सृजनाले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय प्रशिक्षण पनि लिएकी हुन् । भिडियोमा उनले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै गरेको देख्न सकिन्छ ।
कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण