‘पञ्चेबाजा बजाउँदै’ मा सुधीर र करिश्मा
मङ्गलबार, ०४ माघ २०७८, १४ : ०४
गायक तथा संगीतकार अनुप रेग्मीले नयाँ गीत ‘पञ्चेबाजा बजाउँदै’ ल्याएका छन् । गीतमा येदीन गजमेरले शब्द तथा संगीत दिएका छन् ।
गीतको भिडियोमा मोडल सुधीर श्रेष्ठ र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । विवाहको माहौल क्रियट गरेर छायाङ्कन भएको भिडियो जुनी गजमेरले निर्माण गरेकी हुन् । गीत तथा भिडियोले दर्शक श्रोताको मन छुने विश्वस गीतकार येदीनले गरेका छन् ।
गायक रेग्मीले नै निर्देशन गरेको भिडियोमा पुष्कर सुनुवारको एरेन्ज, केशवराज भट्टको कोरियोग्राफी छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण