‘गाँजाको सहारा’ मा समीक्षाको याद भुलाउँदै सुनिल
शुक्रबार, ०७ माघ २०७८, १५ : ३७
विक्की कार्कीको स्वर, शब्द तथा संगीत रहेको गीत ‘गाँजाको सहारा’ सार्वजनिक भएको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत म्युजिक भिडियोसहित बाहिर आएको हो ।
भिडियोमा सुनिल गुरुङ, समीक्षा पोखरेल र विराज सुवेदीको अभिनय देख्न सकिन्छ । प्रेमिकाको सम्झनामा प्रेमीले गाजा तान्दै बसेको प्रसंग गीतमा ब्यक्त गरिएको छ । भिडियोले पनि त्यही कथा बुनिएको छ ।
उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र दिनसन शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण