आर्यनको गीतमा महिलाको खुसीका कुरा
आइतबार, ०९ माघ २०७८, ११ : ०७
‘द भ्वाइस अफ नेपाल सिजन ३’ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको गीत ‘खुसी’ सार्वजनिक भएको छ । अशोक खड्काको शब्द र निरोज लामाको संगीत गीतमा रहेको छ ।
‘खुसी’ नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव गीतले ब्यक्त गरेको छ । । गीतको भिडियोमा रोशन कालिकोटे र रविना थिङको अभिनय छ ।
अशोक खड्काको निर्देशन रहेको भिडियाे सुशील बानियाँको छायाङ्कन र सुरेश राउतको सम्पादन छ । गीतले श्रोता दर्शकको मन जित्ने विश्वास आफुमा रहेको गायक आर्यनले बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण