शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले भन्यो -‘युक्रेनको अवस्था नजिकबाट नियालिरहेका छौँ’

बिहीबार, १२ फागुन २०७८, १५ : ५६
बिहीबार, १२ फागुन २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई "संयम" अपनाउन आह्वान गरेको जनाएको छ।

"चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरुलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं," विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप