श्री ३ को दोस्रो एल्बम ‘रस्ट इन डस्ट’ शिवरात्रीमा सार्वजनिक हुँदै
आइतबार, १५ फागुन २०७८, १७ : ०२
श्री ३ ब्यान्डको दोस्रो एल्बम रस्ट इन डस्ट आउँदो मंगलबार शिवरात्रीको मौका पारेर आधिकारिक रुपमा सार्वजनिक हुँदैछ ।
ब्यान्डका फ्रन्टम्यान तथा गितारिस्टले आफ्नो नयाँ एल्बम कीर्तिपुरस्थ्ति जात्रा रेष्टुरेन्टमा आधिकारिक रुपमा सार्वजनिक हुने जानकारी दिएका छन् ।
यो एल्बम नुडल्स, स्पोटिफाईलगायतका डिजिटल प्ल्याटफर्ममा भने केही साता अघि सार्वजनिक भइसकेको छ ।
एल्बममा ७ वटा ट्र्याक समावेश छन् । यी सबै अंग्रेजीमा छन् ।
तीन सदस्य शरद श्रेष्ठ, रबिन न्यौपाने र रोजेत गुरुङको यो श्री ३ ब्यान्डले विशेषतः रक एन्ड रोल, हेभी मेटल, अल्टरनेटिभदेखि ग्रन्ज, स्टोनरलगायतका सङ्गीत पस्कने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण