किसानका गहुँ काट्दै विप्लव नेकपाका नेताहरु
बिहीबार, १० चैत २०७८, २० : ३८
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले किसानका गहुँ काटी दिएका छन् । नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानको गहुँ काटिएको नेता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनाएका छन् ।
उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू केन्द्रीय जनकम्युन, शिवगढी कपिलवस्तुमा श्रममा सहभागी हुँदै ।’ नेकपाको १२ औं केन्द्रीय कमिटीको बैठक कपिलवस्तुमा चलिरहेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे
-
पश्चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
-
जग्गा खरिद गर्न काठमाडौँ आएका धनबहादुर ‘प्रहरी हौँ’ भन्दै आएकाहरूबाट लुटिए
-
कान्ति लोकपथको २ स्थानमा पहिरो, सवारी आवागमन ठप्प
-
‘संसद्को एक मिनेट समय पनि जनताका मुद्दामा खर्चौँ, गुणस्तर र मर्यादामा आँच आउन नदिऔँ’
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण