ग्रामी जित्ने पहिलो पाकिस्तानी महिला बनिन् अरुज
सोमबार, २१ चैत २०७८, १४ : २७
पाकिस्तानी गायिका अरुज आफताबले सन् २०२२ को ग्रामी अवार्डमा आफ्नो गीत ‘मोहब्बत’ का लागि बेस्ट ग्लोबल म्युजि परफर्मेन्स अवार्ड हात पारेकी छन् । यो उनको करियरको पहिलो ग्रामी अवार्ड हो । अरुज आफताब ग्रामीका लागि मनोनीत हुने पहिलो पाकिस्तानी महिला पनि हुन् । आरुज आफताबलाई उत्कृष्ट नयाँ कालाकारका लागि पनि मनोनीत गरिएको थियो ।
अवार्ड लिँदै भनिन्, ‘मैले यो गीत ती सबै चीजका लागि बनाएको हुँ जसले मलाई तोडे र फेरि जोडे । यसलाई सुन्न र आफ्नो बनाउनका लागि धन्यवाद ।’ यस श्रेणीमा एंजेलिक किडजू र बर्ना ब्वाय, फेमी कोटी, यूयूमा र विजकेड फुट टीम पनि मनोनयनमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण