कृष्ण बोहरा‘यात्री’ले ल्याए ‘आमा’
शुक्रबार, २५ चैत २०७८, १६ : ४५
कवि कृष्ण बोहरा‘यात्री’ आमा नामक गीति एल्बम बजारमा ल्याएका छन्। कविताका मध्यमबाट साहित्य क्षेत्रमा कलम चलाउने बोहराले राष्ट्रिय भावनामा ओतप्रोत लोक भाकामा आधारित ‘आमा’ नामक गीत बजारमा ल्याएका हुन्।
आमा बोलको गीतमा बोहराको,स्वरमा शान्तिश्री परियार र संगितमा चक्र बमले दिएका छन्। बोहराले स्वर्गीय आमा सुभद्रदेवी बोहराको नाममा आमा गीत बजारमा ल्याएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण