कवि कृष्ण बोहरा‘यात्री’ आमा नामक गीति एल्बम बजारमा ल्याएका छन्। कविताका मध्यमबाट साहित्य क्षेत्रमा कलम चलाउने बोहराले राष्ट्रिय भावनामा ओतप्रोत लोक भाकामा आधारित ‘आमा’ नामक गीत बजारमा ल्याएका हुन्। ...