शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा मेयरका स्वतन्त्र उम्मेदवारले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, ०८ : ०८
शुक्रबार, ३० वैशाख २०७९

पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गनेश पौडेलेले मतदान गरेका छन् । लौरो चुनाव चिन्ह लिएर उम्मेदवार भएपछि साहित्यकारसमेत रहेका पौडेलको सर्वत्र चर्चा हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप