सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरमा गठबन्धनको अग्रता

आइतबार, ०१ जेठ २०७९, २२ : ५४
आइतबार, ०१ जेठ २०७९

सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ । आइतबार जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।

गठबन्धनले ३५२५ मत ल्याउँदा नेकपा एमालेले २७२८ मत ल्याएको छ । यस्तै उपमेयरमा गठबन्धनले २१९५ मत ल्याएको छ भने एमालेले २९७२ मत ल्याएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप