शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

३६ हजार ९२३ मत गन्दा यस्तो छ विराटनगरको मत परिणाम

बुधबार, ०४ जेठ २०७९, ०६ : ५०
बुधबार, ०४ जेठ २०७९

विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल काँग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मत परिणाम अनुसार ३६ हजार ९२३ मत गन्दा कोइरालाले  ११ हजार ५११ मत ल्याउँदै अग्रता बनाउन सफल भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ हजार ८४५ मत ल्याएका छन् । मत गणना अझै जारी रहेको छ ।

हालसम्म गणना ३६९२३
मेयर 
नागेश कोइराला – ११५११
सागर थापा –८८४५
उमेश यादव – ३७९३

उपमेयर 
शिल्पा कार्की सूर्य-१०१३२
अमरेन्द्र यादव छाता -६०९१
नमिता न्यौपाने लालटिन -२१६०

वडा नम्बर ३
रुख –९१६
सूर्य – ६६७

वडा नम्बर ५
रुख –४४८
सूर्य – २४९

वडा नम्बर १४
रुख – १२४
सूर्य – ४९२
हँसिया हथौडा ३६६

वडा नम्बर १३
रुख – ४१५
सूर्य – ४०९
हलो ४६९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप