धनगढीमा २३२२३ गणना हुँदा गोपाल हामालले पाए १० हजारभन्दा बढी मत
बुधबार, ०४ जेठ २०७९, ०७ : २२
धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । बुधबार बिहानसम्म २३२२३ गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १०८२५ मत पाएका छन् ।
यस्तै काँग्रेसका नृपबहादुर वडले ५१६६ मत तथा एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन् ।
यस्तै उपमेयरमा माओवादीकी शान्ति अधिकारीले ४६८८ मत ल्याउँदा एमालेकी कन्दकला रानाले ४२४६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पनि २६४२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटियो
-
पार्टीभित्र कुनै विवाद छैन, विभाजनको कुरा हल्ला मात्र हो : उपाध्यक्ष भुसाल
-
जापानले बनायो ६जी चल्ने डिभाइस, ५जीको भन्दा २० गुणा बढी स्पिड
-
जसपामा फुट : उपेन्द्रले कतारबाटै बोलाए संसदीय दलको बैठक
-
गण्डकीमा २ मन्त्री थपिँदै, साढे ४ बजे शपथ
-
भारतमा ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु