शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बम विष्फोटमा गगन थापा घाइते

सोमबार, १८ मङ्सिर २०७४, ०५ : ००
सोमबार, १८ मङ्सिर २०७४

काठमाडौं– राजधानीको  चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता गगन थापा सामान्य घाइते भएका छन् । 
घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ । थापालाई  ढाडमा सामान्य चोट लागेको थापाका सहयोगी सबिन मुडभरीले जानकारी गराए । 
थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप