बाघको आक्रमणबाट अर्घाखाँचीमा बालकको मृत्यु
बिहीबार, १२ जेठ २०७९, २१ : २८
अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु गएको छ । बिहिबार साँझ बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ज्ना नेपालीका ७ वर्षीय छोरा सम्रटा नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर थापा क्षेत्रीले बिहिबार साँझ ७ बजे बाघको आक्रमणबाट बालकको ज्यान गएको र थप विवरण आउन बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न