‘लू’ को सुटिङ मंसिरमा
मङ्गलबार, ०७ असार २०७९, १० : ५९
फिल्म ‘लू’ को सुटिङ आउँदो मंसिरबाट सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको भगीनी संस्था कारो फिल्मस्ले फिल्म बनाउन लागेको हो । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को बिषयमा फिल्म बन्न लागेको हो । फिल्मका लागि कारो फिल्मस्ले आधिकारिक अनुमति लिएको छ ।
कारो फिल्मस्ले फिल्मको संगीतका लागि कालीप्रसाद बास्कोटालाई जिम्मा दिएको छ । यस बिषयमा फिल्मका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटाबीच सोमबार सम्झौता भएको छ । फिल्मको कलाकार र प्राविधि पक्ष छनौट क्रममा छन् । सबै छनौट भएपनि फिल्मको मुहूर्त गरिने निर्माण संस्था जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण