पप गायक विजय लामाको नयाँ गीत सार्वजनिक
बुधबार, ०८ असार २०७९, १५ : २७
पप गायक विजय लामाको नयाँ गीत ‘नलाउ भन्छु माया’ सार्वजनिक भएको छ । सञ्जीव पुडासैनीको शब्द तथा संगीत रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज छ । गीतको भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय छ । प्रेम, रोमान्स र धोका देखाउन खोजिएको भिडियोमा त्रिकोणात्मक प्रेमकथा समेटिएको छ ।
फराज अर्पणको छायाङ्कन, सम्पादन र निर्देशन रहेको भिडियो नगरकोटमा खिचिएको हो । गायक लामाका यस अगाडि तोङ्गबाको तातो पानी, नखानु पानी तोङ्गबाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु लगायतका गीतले चर्चा पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण