‘के छ खबर’ मा ह्यारी र सुविध्याको अभिनय
शुक्रबार, १० असार २०७९, १३ : ४६
ह्यारी योञ्जन र सुबिध्या खनालको अभिनय रहेको म्युजिक भिडियो ‘के छ खबर’ सार्वजनिक भएको छ । भिडियोमा दुबैको रोमान्टिक अवतार देख्न सकिन्छ ।
गंगा विष्टको स्वर रहेको गीतमा शब्द तथा संगीत वसन्त सापकोटाको छ । गीतको संगीत संयोजन विसम आचार्यले गरेका हुन् । भिडियोमा मनोज राईको छायाङ्कन र सम्पादन रहेको भिडियो दुर्गा बान्तवा राईले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण