अम्बिकाले ल्याइन् ‘सुगर फ्री...’ गीत
शुक्रबार, १० असार २०७९, १७ : २०
राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘सुगर फ्रि...’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।
अम्बिका थापाको शब्द रहेको गीतको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय छ । भिडियोको कोरियोग्राफी दीपक सिंहले गरेका हुन् ।
त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो राजेन्द्र बजगाईंले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण