प्रताप र एलिनाको ‘हानिकारक माया’ सार्वजनिक
सोमबार, २० असार २०७९, १६ : ११
अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले ‘हानिकारक माया’ बोलको गीत सार्वजनिक गरेका छन् । कृष्णकै शब्द तथा संगीत रहेको गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ ।
गीतको भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशक तथा कोरियोग्राफीमा भिडियोमा छ । पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय देख्न सकिन्छ । भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण