बस्नेतसँग पूर्व सभामुख ढुंगाना दोब्बर मतले पराजित
आइतबार, २४ मङ्सिर २०७४, ०६ : ५७
भक्तपुर–भक्तपुर निर्वाचन क्षेत्र २ बाट नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । एमालेका उम्मेदवार महेश बस्नेतसँग नेपाली कांग्रेसका उम्मेदवार पूर्व सभामुख दमननाथ ढुंगाना पराजित भए ।
एमालेका बस्नेत ३६ हजार ४ सय १२ मतका साथ बिजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेसका ढुंगानाले १८ हजार ७ सय ७५ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेमकिपाकी अनुराधा थापा मगरले ५ हजार ४ सय ७१ मत प्राप्त गरिन् । थापामगर निर्वतमान सांसद समेत हुन् ।
उक्त क्षेत्रको २ नम्बर प्रदेशमा एमालेका उम्मेदवार राजेन्द्रमान श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले १४ हजार २ सय २४ मत ल्याएका छन् । उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गणेशमान चक्रधरले ११ हजार ५ सय ४० मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण