के गायिका मधुले विवाह गरेकी हुन् ?
बुधबार, २२ असार २०७९, १७ : १०
‘सोचे झैं जिन्दगी रैनछ’ करिब दुई वर्ष अगाडि सार्वजनिक गीत हो । यो गीत अहिले पनि धेरै सुनिन गरिन्छ । यसै गीतका गायिका मधु क्षेत्रीले विवाह गरेको चर्चा सांगीतिक क्षेत्रमा छ ।
उनले अष्ट्रेलियामा बसोबास गर्ने सुरेश खड्कासँग विवाह गरेकी हुन् । जुन उनले सामाजिक संजाल टिकटकबाट सार्वजनिक गरेको केही भिडियोबाट अनुमान लगाउन सकिन्छ । उनले टिकटक एकाउन्टको नाम मधु क्षेत्रीबाट परिवर्तन गरेर मधु सुरेश राखेकी छन् । एक भिडियोमा आफूले भगवान जस्तै श्रीमान् पाएको समेत बताएकी छन् ।
मधुको यो दोस्रो विवाह हो । पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी उनको १७ वर्षीया एक छोरी छन् । बाल्यकालदेखि नै गायनमा होमिएकी क्षेत्री ठाडीभाका, देउडा, लोक तथा तीजका गीत गाउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण