बेलायतबाटै गंगाराजले ल्याए ‘सुख खुशी’ गीत
बिहीबार, २३ असार २०७९, ११ : ३०
विदेशमा रहेर नेपाली गीत संगीत लगातार ल्याउने संगीतकार गंगाराज राईको नयाँ गीत ‘सुख खुशी’ सार्वजनिक भएको छ । गीतमा हिमकला किराँतीको शब्द तथा सुमिता राईको स्वर छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा छायाङ्कन भएको छ । देश प्रेमले भरिएको भिडियोमा सुमिता राईको अभिनय देख्न सकिन्छ । गीतको भिडियो छायाङ्कन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।
सांगीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील संगीतकार राईले इलाहाबाद अन्तर्गतको शास्त्रीय संगीतमा ६ वर्ष अध्ययन गरेका छन् । उनका यस अगाडि आभास, उपमा र स्पन्दन लगायतका गीत आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण