स्वरुपको गीत ‘तिम्रो तस्बिर’ मा गीता र निराजनको प्रेम पीडा
बुधबार, ०४ साउन २०७९, ११ : २१
गायक स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ‘तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्द रहेको गीतले पीडा बोल्छ ।
चोखो प्रेममा असत् प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले निम्त्याएको समस्या गीतको भिडियोमा देखाउन खोजिएको छ । गीता ढुंगाना, निराजन प्रधान र विशाल रेग्मीको अभिनय भिडियोमा देख्न सकिन्छ । अनुप चापागाईँले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाङ्कन र विकास दाहालका सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण