विद्युतीय मतदान ‘आकाशको फल आँखातरी मर’ हुने खतरा छ : आयोग
मङ्गलबार, १० साउन २०७९, १७ : ४१
निर्वाचन आयोगले सरकारले व्यवस्था गरिदिए विद्युतीय मेसिनबाट मतदान गराउने बताएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे सरकारलाई जानकारी गराइसकेको बताए ।
उनले विद्युतीय मेसिनबाट मतदान गराउने कुरा नेपाली उखान आकाशको फल आँखा तरी मर भन्ने जस्तै हुने खतरा रहेको उल्लेख गरे । यस्तै उनले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा आयोगलाई सहयोग गर्नपनि आग्रह गरे ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ को अपडेट : सुहाङले पाए १३ हजार ९०० मत, मुढाको कति ?
-
‘बुहारी’ अब हिमालयन टेलिभिजनमा
-
जसपामा महाधिवेशन प्रतिनिधि छनोट : समावेशी समानुपातिक प्रणाली अस्पष्ट
-
नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबिच लगानी सम्झौता
-
बझाङ प्रदेशसभा १ मा ८ जना उम्मेदवारको जमानत जफत (सूचीसहित)
-
काठमाडौँ र ललितपुरमा एकै दिन चोरी