शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

बिहीबार, २६ साउन २०७९, १३ : ३२
बिहीबार, २६ साउन २०७९

भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धनबहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप